सुन्दर डिजाइन, शक्तिशाली विशेषताहरू, र तपाईंले चाहनु भएको सबै कुरा निर्माण गर्ने स्वतन्त्रता । वर्डप्रेस एकै समयमा नि: शुल्क र अनमोल छ ।

सर्वश्रेष्ठद्वारा विश्वसनीय

वेबको 31% ले वर्डप्रेसको प्रयोग गर्दछन्, सोखका ब्लगहरु देखि ठूला समाचार साइटहरु सम्मले ।

शक्तिशाली विशेषताहरू

असीमित संभावनाहरु । तपाई के सिर्जना गर्नुहुन्छ ?

  • अनुकूलनयोग्य
    डिजाइन
  • एसईओ
    मैत्री
  • उत्तरदायी
    मोबाइल साइटहरू
  • उच्च
    प्रदर्शन
  • सजिलो
    व्यवस्थापन
  • उच्च
    सुरक्षा
  • शक्तिशाली
    मिडिया व्यवस्थापन
  • सजिलो र
    पहुँचयोग्य

तपाइँका वेबसाइटका आवश्यकताहरू पूरा गर्नका लागि ४५,००० भन्दा बढी प्लगिनहरू वर्डप्रेस विस्तार गर्न उपलब्ध छन् । अनलाइन पसल, ग्यालरी, मेलिङ्ग सूची, फोरम, विश्लेषण तथा अन्य धेरै

समुदाय

लाखौँ डेभलपरहरू, सामग्री सिर्जनाकर्ताहरू, र साइट मालिकहरू विश्वभरिका 436 शहरहरूमा मासिक मिटअपहरुमा भेला हुन्छन् ।

स्थानीय वर्डप्रेस समुदाय खोज्नुहोस्

वर्डप्रेससँग शुरु गर्नुहोस्

छ करोड भन्दा बढी मान्छेहरुले “घर” भनिने वेबको ठाउँ बनाउन वर्डप्रेस चुन्नु भएको छ — परिवारमा सामेल हुनुहोस् ।

समाचार हाम्रो ब्लगबाट

शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ। सर्तहरु: साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ । साइट पूर्ण रुपमा नेपालीमा […]

यो सजिलो छ, जस्तै …

  1. एक वेब होस्ट खोज्नुहोस् अनि वर्डप्रेसलाई टेवा दिदैँ एक उत्कृष्ट होस्टिङ्ग प्राप्त गर्नुहोस ।
  2. वर्डप्रेस डाउनलोड गरेर स्थापना गर्नुहोस् हाम्रो प्रख्यात ५ मिनेट स्थापनाको साथमा । एक रक स्टार जस्तै महसुस गर्नुहोस् ।
  3. दस्तावेज पढ्नुहोस् अनि आफैँ वर्डप्रेस विशेषज्ञ बन्नुहोस्, आफ्नो साथीहरुलाई प्रभावित बनाउनुहोस् ।